राजनीति Archives - Page 319 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सांसदको खुलासा :रविको पक्षमा भइरहेको यो आन्दोलन डलर

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको पक्षमा गणतन्त्र र व्यवस्थाविरोधीहरुले आन्दोलन गरिरहेको दाबी एकजना सांसदले गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय

राष्ट्रियसभामा प्रश्न:आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

काठमाडौं । आत्महत्या गर्ने व्यक्तिले आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ कि पाइँदैन भन्नेबारे राष्ट्रियसभामा प्रश्न उठाइएको छ । कांग्रेस सांसद मुक्ताकुमारी यादवले बुधबार राष्ट्रियसभा बैठकमा यस्तो प्रश्न गरेकी हुन्

कोमल ओलीले गरिन भारत र भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेकी छन् । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने

सार्वजनिक जग्गा अतिक्रमण गर्ने नेकपाकै भए पनि हामी जोगाउँदैनौँ :मन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले काठमाडौँमा अधिकांश खाली

ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष त्याग्नु पर्छ :नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् । सचिवालय बैठकका

नेकपाका नगर अध्यक्षमाथी लाग्यो ४५ लाख ठगीको आरोप

बुटवल — नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष विश्व कार्कीमाथी सरकारी जागीर लगाइदिने भनी पैसा असुलेको आरोप लागेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष कार्कीले लोकसेवा आयोग पास गराइदिने

नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिए

काठमाडौं : सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्षबाट प्रभु साहले राजीनामा दिएका छन्। स्थायी कमिटिको दाबेदार मानिएका साह कमिटिमा नपरेपछि असन्तुष्टि बनेका थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए। प्रदेश कमिटी सदस्यहरुको

बिनालाई बम्पर उपहार !

काठमाडौं: सरकारमा रहेर विभिन्न मन्त्रालयको जिम्मा लिएका कतिपय बरिष्ठदेखि कनिष्ठ नेतासम्मलाई नेकपाले राम्रै जिम्मेवारी दिइएको छ । जसको तिव्र आलोचना भए पनि सचिवालयले अनुमोदन गरिदियो । यो क्रममा केही मन्त्रीबाहेकले

किन एक्कासी ओलीले सर्वदलीय बैठक आह्वान गरे ?

काठमाडाैं। प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूलाई साँझ पाँच बजे छलफलका लागि बालुवाटार बोलाइएको छ । ओलीले प्रधानमन्त्रीमा निर्वाचित भएको १७

कम्युनिष्ट बाहेक अरु सबै भ्रष्टाचारमा लिप्त छन् :नेता नेपाल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै देश समाज र जनात लाई समृद्ध बनाउन सक्ने दाबी गरेका छन्।सोमबार धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको २५ औं

प्रचण्डले दिए ओली सरकार फेर्ने संकेत

जनकपुरधाम– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने

हामीले देखेको समाजबाद कम्युनिष्टहरुले भनेजस्तो हुदैन :डा.भट्टराई

काठमाडौं–समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता