राजनीति Archives - Page 315 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कांग्रेसले किन बोलायो संसदीय दलको आकस्मिक बैठक ?

काठमाडौं । सरकारले संविधान विपरित विधेयकहरू ल्याएर जनतालाई दमन गर्न खाेजेको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाली कांग्रेसले बुधबार बैठक

नेकपा विवाद: प्रदेश तहबाट ओली र प्रचण्डबिरुद्ध बिद्रोह गर्ने तयारी

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फेरि विवाद चुलिएको छ । प्रदेश तहमा अयोग्य र मापदण्डविपरित पदाधिकारी चयन गरेको भन्दै प्रदेश नम्बर २ का नेता तथा कार्यकताले ओली र

प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात ‘स’ को फर्मुला

काठमाडौं- सोमबार बिहान एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोधीलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई संयम् बन्न सुझाव दिएका छन्। अध्यक्ष

माधव नेपाल र मात्रिका यादवलाई कारवाही गर्ने तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मात्रिका यादवलाई कारवाही गर्न पार्टी भित्रैबाट माग भएको छ। प्रदेश २ कमिटीको कार्यालय बैठकले उनीहरूलाई

गणतन्त्र बिरोधिको कडा प्रतिवाद गर्न प्रचण्डको अपिल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अराजकताको आतंक मच्याएर गणतन्त्रलाई धरापमा पार्ने तत्व सक्रिय रहेको बताएका छन्। तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति

कास्कीकै जनताले भने: रवीन्द्र अधिकारीको ठाउँमा रवीन्द्र मिश्र

पोखरा- साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले कास्कीकै जनताले आफुलाई नै कास्की–२ बाट उम्मेदवार बन्न कर गरेको बताएका छन् । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर १५ गते हुने

प्रचण्डले भने: राजतन्त्रको नारा लगाउनेबाट देशलाई खतरा

इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपाल सधैं स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिका पक्षमा रहेको बताएका छन् । शनिबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले नेपालले

तरुण दलमा जीतजंग र भुपेन्द्रजंगको युद्ध: सहिद बन्दै सङ्गठन र कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको विवादले नयाँ मोड लिएको छ । अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीच एक किसिमको युद्धनै चलेको छ । एक अर्कामा

तरुण दलका महामन्त्रीले सुरु गरे ‘भ्रष्टाचार भण्डाफोर अभियान’, अध्यक्षको विमति

काठमाडौं – नेपाली काँग्रेसको भातृसङ्गठन नेपाल तरूण दलले भ्रष्टाचारविरूद्ध अभियान चलाउने घोषणा गरेको छ । ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियानको घोषणा गर्दै सङ्गठनले केन्द्रदेखि वडासम्म भएका भ्रष्टाचारको भण्डाफोर गर्ने कार्यक्रम

देउवालाई आफ्नै सङ्गठनबाट ७ दिने चेतावनी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लब

आउँदो चुनावमा राप्रपा सबैभन्दा ठुलो दल- कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौंडामा आयोजित ‘प्रशिक्षक–प्रशिक्षण कार्यक्रम’ को

कांग्रेसभित्र भाँडभैलो- भुपेन्द्र जंग शाहीलाई कारबाही गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसमा यतिबेला भाँडभैलो भएको छ । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले पार्टीको जागरण अभियानबिरुद्ध बोलेको भन्दै कारबाहीको बाग गरिएको छ । राष्ट्रिय जागरण अभियानलाई नौटंकि