जसपाद्वारा संविधान दिवस बहिष्कार
काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको माग दोहोर्याउँदै संविधान दिवसमा विरोध गर्ने भएको छ। संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेको भन्दै जसपाले संविधान












