प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे राप्रपा अध्यक्ष राणाको चासो
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सार्वजनिक गर्न माग गरेका छन् । राणाले विश्वव्यापी प्रचलन अनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यस्थिति सार्वजनिक











