उपेन्द्र यादवविरुद्ध निर्वाचन आयोगमा पुगेका महन्थ ठाकुर रित्तो
काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्ध पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन्












