राजनीति Archives - Page 293 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

पदाधिकारीको हस्ताक्षर जुटाउन ठाकुर असफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर संकलन गर्न सकेका छैनन् । उनले हस्ताक्षर बुझाउन निर्वाचन आयोगसंग थप एक साता समय मागेका छन्

एमाले सचिव भिम आचार्यको प्रस्ताव: पहिलो पुस्ताका नेताले विश्राम लिनुहोस्

काठमाडौं- नेकपा एमालेका सचिव भिम प्रसाद आचार्यले पार्टी एकता गर्नका लागि नयन प्रस्ताव ल्याएका छन् । आचार्यले केपी एकताका लागि ओली, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, अमृत बोहोराले विश्राम

ईश्वर पोखरेल भन्छन्: अब पार्टी एकता अभियानमा लाग्छु

काठमाडौँ– तीन वर्ष केपी शर्मा ओली मन्त्रिपरिषदमा विभिन्न बिभाग सम्हालेर हालै मन्त्रिपरिषद्बाट बाहिरिएका एमाले महासचिव ईश्वर पोखरेले अब आफू पार्टी एकता गर्ने अभियानमा लाग्ने बताएका छन् । आइतबार एक वक्तब्य

महन्थ र राजेन्द्र बालुवाटारमा: सत्ता सहकार्यबारे थप सहमति हुँदै

काठमाडौ- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम तयारी गरेका छन् । लामो समयदेखि छलफलमा रहेको ठाकुर र महतो अन्तिम छलफलका लागि

ओलीसँग छिनोफानो गर्न गोकर्ण विष्टलाई जिम्मा

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपालले यसै साता नयाँ पार्टी गठनको सम्भावना रहेको संकेत गरेका छन् । आफ्नो समूहनिकट अनेरास्ववियु केन्द्रीय कमिटीको आइतबारको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग सहमतिको सम्भावना

विपक्षी गठबन्धनको बैठक सकियो: यस्तो भयो निर्णय

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएक विपक्षी गठबन्धनको बैठक सकिएको छ । आइतबार बिहान देउवा निवासमा बसेको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान

बजेटमा चुनावका लागि राजनीतिक नारा बेच्न खोजेको कांग्रेसको आरोप

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको प्रतिक्रिया दिएको छ । सिंहदरबारस्थित

कोरोनाका नाममा सरकारले आतंक सिर्जना गरेको कांग्रेसको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमणका नाममा आतंक सिर्जना गरिरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा

‘ओलीलाई साथ किन नदिएको’ भन्दै उपेन्द्रलाई महन्थले सोधे ७ बुँदे स्पष्टीकरण

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही अगाडी बढाएका छन् । यादवलाई तीनदिन भित्र जवाफ दिन भन्दै ठाकुरले ७ बुँदे स्पष्टीकरण सोधेका

कांग्रेस प्रचण्डको पछाडी हिँडेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। आज काठमाडौंमा भएको पत्रकार अन्तरक्र्रियामा बोल्दै ओलीले आफूलाई प्रजातान्त्रिक शक्ति भन्ने कांग्रेस पनि प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा लागेको आरोप लगाए।

माधव नेपाल समूह एमालेमा बस्न नचाहेको बैठकको निष्कर्ष: वार्ता प्रक्रिया बन्द गर्ने छलफल

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले माधव नेपाल लगायतका नेताहरूको क्रियाकलाप शंकास्पद भएको भन्दै एमालेमा बस्न नखोजेको निष्कर्ष निकालेको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गरेको र पछिल्ला क्रियाकलाप

भ्रष्टाचारको कुरा उठाउँदै देउवाले ओलीलाई गराए १५ बुँदामा ध्यानाकर्षण (पत्रसहित)

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोभिड महामारीका कारण जनताले ज्यान