राजनीति Archives - Page 242 of 761 - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

ओलीको चेतावनी: मतपत्र च्यात्ने सपना नदेख

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न सत्ताघटक दललाई चेतावनी दिएका छन् । २०७४ सालको स्थानीय

पूर्व माओवादी नेताले भने – प्रचण्ड समस्याको सर्जक

नेकपा एमालेका नेता धर्म रेग्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समस्याको सर्जक बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै कहीं समस्या नभएको ठाउँमा पनि समस्या सिर्जना गरेर त्यसैको वरिपरी

के ओली खुट्टा हुँदाहुँदै टाउकाले टेकेर हिँड्न थालेका हुन् ?

काठमाडौँ- आफ्नो नेतृत्वको सरकार छँदा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ( एमसीसी ) जसरी पनि अनुमोदन हुनुपर्ने बताउँदै मरिहत्ते गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दल

एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा

अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर राष्ट्रिय राजनीति तरंगित बनेको छ । ५ दल मिलेर बनेको सत्तारूढ गठबन्धनको भविष्यमाथि नै चुनौती बनेको एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै

अमेरिकाका सहायकमन्त्रीले तीन पार्टीका प्रमुखलाई टेलीफोन गर्दा राजनीतिमा भूकम्प

काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन

बैठकपछि कांग्रेसमा असन्तुष्टि: एजेण्डामै नभएको एमसीसी घुसाएर देउवाले जबर्जस्ती गरे

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एजेण्डामै नभएको एमसीसीको विषयमा जबर्जस्ती छलफल चलाएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएका छन् । केहि नेताहरूले बैठकमै कुरा उठाएको महामन्त्री

चुनावको मुखमा कांग्रेसलाई एमसीसी पास गर्ने चटारो

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसीका विषयमा गहन छलफल भएको छ। पूर्वाधार विकास, सडक र विद्युत् प्रशारण लाइन विस्तारका लागि एमसीसी उपयोगी रहेको भन्दै एमसीसी नेपालका लागि आवश्यक रहेको

अनिश्चितकालका लागि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पुनः स्थगित भएको छ। २८ र २९ माघका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय

संसद अवरुद्ध गर्दै आएको एमालेले किन राख्यो बैठक नै स्थगित गर्नुपर्ने माग ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ । फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले त्यो मितिमा

एमाले सांसदविरुद्ध करणी आरोपमा उजुरी दर्ता, पक्राउ पुर्जी जारी हुँदै

काठमाडौँ- पूर्वमन्त्री तथा मुगुका एमाले सांसद मोहनलाल बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले दिएको जाहेरी आज दर्ता भएको छ । जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो । माघ २४ गते

एमसीसी पास गरेर जनतालाई बुझाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गरेर जनतामा जाने तयारी गरेको छ । कांग्रेसको सानेपामा बिहीबार बसेको कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गरेर जनतामा लैजाने निष्कर्ष निकालेको हो ।

शशांक कोइरालाको प्रस्ताव: निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले निर्वाचनमा पार्टी एक्लै जानुपर्ने बताएका छन्। निर्वाचनमा गठबन्धनसहित जाँदा पार्टी कमजोर हुने उनले बताए। कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा