बानेश्वरमा गोली चल्यो
काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको
काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ । संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे । प्रतिनिधि सभामा एमसीसी

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् । संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमसीसी टेबल भएपछि गठबन्धनको भविष्यबारे आफू चिन्तित नरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले संसदमा एमसीसी गएकाले त्यहीं

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले संविधान मिचेर जबरजस्ती एमसिसी टेबुल गरेको बताएका छन्। संघीय कानुन नै बनेको अवस्थामा जबजरस्ती एमसिसी टेबुल गरेर सरकारले संविधानविरोधी

सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई अमेरिकी सहायता परियोजना संसदमा टेबल गर्नबाट आफूले रोक्न नसकेकोमा ग्लानी भएको बताएका छन् । आइतवार प्रतिनिधि सभा बैठक बस्नुभन्दा अघि देव

काठमाडौँ- संसदमा एमसीसी टेबुल हुँदै गर्दा बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि ढुंगामुढा गरेका थिए

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मलाई स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कील एमसीसी सम्झौता टेबुल गरेपछि सभामुखले अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजेलाई बोलाएका छन्।

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी

काठमाडौं- आइतबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल भएको छ। कार्यसूचीको तेस्रो नम्बरमा यस विषयलाई राखिएको थियो। तर टेबल नहुँदै यसमाथि ‘छलफल प्रारम्भ’ भएको छ। प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनासाथ एमालेका

काठमाडौं । लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका