राजनीति Archives - Page 229 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पैसासँग देश साट्न सकिँदैन : पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘देश पैसासँग साट्न नसकिने’ बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल नगरी खारेज गर्नुपर्ने बताइन्

दुर्गा पौडेलको आक्रोश – पैसा लिएर देश बेच्न पाँइदैन

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पैसा लिएर देश बेच्न नपाइने भन्दै संसदमा आक्रोश व्यक्त गरेकी छिन् । आज संसदमा एमसीसी टेबुल गर्ने कार्यक्रम रहेपछि उनले संसदमा बोल्दै यस्तो आक्रोश व्यक्त

प्रेम सुवालले भने: एमसीसीले नेपालमा तानाशाही व्यवस्था ल्याउँदै छ, नेपाली होसियार

काठमाडौं । संसदको आजको बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसीले नेपालमा तानाशाही व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन्। संसदमा आज एमसीसी पेस हुने कार्यसूची छ। एमसीसीले शेरबहादुर

संसदमा बोल्दै गुरुङले भने – एमसीसी संसदमा टेबल नगरौं

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल नगर्न सभामुख अग्निप्रसाद सापकोटलाई आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले एमसीसीमा राष्ट्रिय हित

संसद्को रोचक दृश्य: एमालेले नाराबाजी गर्दै, एमालेकै नेता रावल बोल्दै

प्रतिनिधिसभाको बैठकमा अहिले विशेष समयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सभामुखविरुद्ध नाराबाजी गर्दै संसद अवरोध गरिरहेका छन् । तर, एमालेकै सांसद

एमसीसी टेबल गर्ने भनिएका अर्थमन्त्री शर्मा अस्वस्थ

काठमाडौँ– अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अस्वस्थ भएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी सम्बन्धी सम्झौता शर्माले टेबल गर्ने भनिएको थियो । उनी अस्वस्थ भएसँगै सञ्चारमन्त्री

संसदको कार्यसूचीमा पर्यो एमसीसी, केही बेरपछि टेबल हुने

प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ । आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई

एमसीसी संसदबाट पास भए माओवादीले सरकार छाड्ने

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् । एमसीसी संसदमा टेबुल गर्ने विषयमा

कार्यव्यबस्थामा पनि जुट्यो सहमति, एमसीसी आजै टेबुल हुने

काठमाडौँ- सट्टा गठबन्धनले सहमति गरेलगत्तै अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा लैजान कार्यव्यबस्थामा पनि सहमति जुटेको छ । यो सहमति सँगै एमसीसी आइतवार नै टेबल हुने भएको

एकाएक प्रचण्डको ‘यू-टर्न’, एकैछिनमा फेरियो बोली

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै हालतमा प्रतिनिधि सभाबाट एमसीसी पास हुन दिदैनौं भन्दै आएका थिए। फागुन ४ र ६ गते संसद् बैठक हुनुअघि माओवादीका सबै जनवर्गीय संगठन र पार्टीका

गठबन्धनले सहमति गरेपनि सभामुखले एमसीसी संसदमा नलैजाने

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेपछि सभामुख अग्नि सापकोटाले भने एमसीसी सदनमा नलग्ने भएका छन् । सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको

संसद बैठक बस्नै लाग्दा प्रचण्ड र सभामुखबीच अर्थपूर्ण छलफल

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संसद भवन नयाँबानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्ड र