सभामुख भन्छन्: नेपाललाई थप ध्रुवीकरण हुनबाट जोगाउन एमसीसी
सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका











