राजनीति Archives - Page 227 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

देउवाका लागि ओली भन्दा प्रचण्ड-नेपाल ‘कम्फर्टेबल’

निकै लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना (एमसीसी) प्रतिनिधि सभामा टेबल भएको छ । सत्तारूढ गठबन्धनकै सांसदहरूको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएका थिए । एमसीसी टेबल

ओलीको एकपछि अर्को रणनीति असफल, गठबन्धन तोड्ने सात महिने ‘प्लान’ चौपट

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तारूढ गठबन्धन तोड्न विगत ७ महिनादेखि प्रयासरत छन् । गत असार २८ गतेदेखि बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत

प्रचण्डको ब्रिफिङ : गठबन्धन टुटे बर्बाद हुन्थ्यो, त्यसैले एमसीसी टेबल गर्न दिनुपर्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई सत्तारूढ गठबन्धन टुटेको अवस्थामा पार्टीको बेहाल हुने ब्रिफिङ गरेका छन् । गठबन्धनबिना पार्टी चुनावमा गए अप्ठेरो पर्ने निष्कर्षसहित प्रचण्डले सोमवार आफ्नो

बिहीवार नै एमसीसी पारित हुने सम्भावना कति छ ?

लामो समयको रस्साकस्सीपछि संसद्को नियमावली अनुसार एमसीसी संसदमा पेस भएपछि सभामुखले यसमा छलफलको लागि अर्को कुनै बैठकमा समय तोक्नुपर्ने व्यवस्था छ । सदनमा सांसदहरूले छलफल गरेपछि मात्रै यो सम्झौता पारितको

एमाले र कांग्रेस देखाएर प्रचण्ड हाबी हुने प्रयास गरे – विष्णु रिमाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेलाई देखाएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आपसमा हाबी हुन खोजेको आरोप लगाएका छन् । एमसीसीको मामलामा सत्तारुढ

ओलीको गुनासो: सरकारले हामीलाई संसदमा बोल्नै दिएन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले एमसीसीको विषयमा सरकारले आफूहरूलाई बोल्ने अवसर नदिएको भन्दै कडा आपत्ति जनाएका

रावलले संसदमा बोलेपछि एमालेले जनायो कडा आपत्ति

काठमाडौं : नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा एमसीसीको विपक्षमा बोलेका थिए । उनले राष्ट्र हितविपरीत टेबल

बानेश्वरमा गोली चल्यो

काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको

ओली चढेको गाडीमा ढुंगा प्रहार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ । संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे । प्रतिनिधि सभामा एमसीसी

माधव नेपालले भने: सरकार जेसुकै होस्, एमसीसीमा हाम्रो समर्थन छैन

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् । संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन

गठबन्धन के हुन्छ, त्यही बेला थाहा हुन्छ – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा एमसीसी टेबल भएपछि गठबन्धनको भविष्यबारे आफू चिन्तित नरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले संसदमा एमसीसी गएकाले त्यहीं

एकीकृत समाजवादीले सरकार छोड्ने झलनाथको संकेत

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले संविधान मिचेर जबरजस्ती एमसिसी टेबुल गरेको बताएका छन्। संघीय कानुन नै बनेको अवस्थामा जबजरस्ती एमसिसी टेबुल गरेर सरकारले संविधानविरोधी