राजनीति Archives - Page 204 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

ओलीले भने: देउवालाई देखेर मलाई हाँसो लाग्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका छन्। उनले देउवाका काम देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका हुन्। बर्दियाको गुलरियामा

ओलीले नियुक्त गरेका गभर्नरलाई किन हटायो सरकारले ?

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो। स्रोतलका अनुसार डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिनालाई कार्यबाहक दिइएको छ। बिहीबार

चुनाव हारेका प्रचण्डका भाई राष्ट्रिय सभामा मनोनित

काठमाडौं- स्थानीय तह निर्वाचन आचार संहिता लागु भएकै दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाल (चितवन) राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्। सरकारको सिफारिशमा दाहाललाई सांसद मनोनित

लागू भयो निर्वाचन आचारसंहिता, गल्ती गरे उमेदवारी रद्द हुनेसम्मको व्यवस्था

निर्वाचन आयोगले शुक्रबार रातिबाट निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगले राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था

चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय

काठमाडौं- पाँचदलीय गठबन्धनले संयुक्त वक्तब्य जारी गर्ने भएको छ । गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको हो । गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना

पशुपति धर्मशाला सिल गर्न प्रेम आलेको निर्देशन, बतास समूह र कर्मचारीबीच तनाव

काठमाडौं- नारायणहिटी रेस्टुरेन्टको ठेक्का प्रक्रिया रद्द गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालामा पनि सिलबन्दी गर्ने प्रयास गरेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा

एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त पारे: ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताएकाे छन्। उनले त्यसको अर्थतन्त्र ध्वस्त हुनुकाे कारण पाँच दलीय गठबन्धनको असक्षमता नै

सञ्जालमा भोट माग्न नपाइने नियम लगाएपछि बल्ल तात्यो एमाले

काठमाडौं- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा सामाजिक सञ्जालमा मत माग्न नपाइने भएपछि उक्त व्यवस्था खारेजीको माग गरेको छ। आइतबार एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु

मन्त्रीपरिषद्को निर्णय: अब सातामा २ दिन सरकारी बिदा दिने

काठमाडौँ : सरकारले २ दिन सरकारी बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारी खर्च कटाउन यस्तो निर्णय गरेको हो । नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन

गठबन्धन अस्वीकार गर्ने शेखर समूहको निर्णय, चुनावमा एक्लै लड्ने

महोत्तरी – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ । मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी

बार एसोसिएसनमा पनि सत्ता गठबन्धनकै जित, यस्तो छ मत परिणाम

नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक पुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका

माधव नेपालका ज्वाईंदेखि जसपाका नेतासम्म राजदूत सिफारिस

काठमाडाैँ – सरकारले २० मुलुकमा राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिसको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका