राजनीति Archives - Page 198 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

माधव नेपालको दाबी: एमालेले जितेका सबै स्थानीय तहका

काठमाडाैं : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन्। स्थानीय तह निर्वाचनमा

माधव नेपालले गरे गठबन्धन टुट्न लागेको संकेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दललाई आफ्नो पार्टीको शक्‍तिलाई अवमूल्यन नगर्न चुनौती दिएका छन् । गठबन्धनकै दलहरूलाई चेतावनी दिएर अध्यक्ष नेपालले गठबन्धनमा खटपट भएको संकेत गरेका छन्

राजावादीसँग तालमेल गर्न थाले, यही हो ओलीको असली रुप : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमल थापासँग गरेको तालमेलको विषयमा कडा आलोचना गरेका छन्। माओवादी केन्द्रको पूर्वी नवलपरासी समितिद्वारा

कमल थापा भन्छन्: नयाँ पार्टीलाई खुट्टा टेकाउन सकिन, त्यसैले एमालेसँग लागेँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ खोलेको पार्टीलाई खुट्टा टेकाउन नसकेको कारण एमालेसँग जोडिनु परेको बताएका छन् । थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा

रोचक राजनीति: श्रीमान नेकपा (एस)बाट मन्त्री, पत्नी एमालेबाट मेयरमा सिफारिस

काठमाडौं- स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा राजनीतिमा रोचक दृश्यहरू देखिन थालेका छन् । पार्टीहरूको विभाजन र निर्वाचन केन्द्रित पार्टी परिवर्तनले निर्वाचन नै रोचक देखिएको छ । यस्तै भर्खरै विभाजन भएका

एमालेलाई जित्ने ठाउँमा कांग्रेसले गठबन्धन नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनको दल बाहेक एमालेसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको छ। महानगर र उपमहानगरको कार्यसम्पादन समितिको बैठकले एमालेलाई जित्ने सुनिश्चितता सहित मित्रवत् प्रतिस्पर्धा गर्न भनेको हो।

प्रमुख निर्वाचन आयुक्त थपलियालाई चुनाव सर्ने चिन्ता

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रमुख निर्वाचन आयुक्त थपलियाले धेरै विषयमा बहस र

भरतपुरका कांग्रेस नेता कार्यकर्ताले दिए सामूहिक राजिनामा, गठबन्धनलाई धक्का

चितवन- भरतपुर महानगरपालिका कांग्रेसले माओवादीलाई नै सुम्पिने भएपछि कांग्रेस कार्यकर्ताहरूले सामूहिक राजिनामा दिएका छन् । माओवादीलाई नै दिन थालेको विरोधमा चितवनका कांग्रेस कार्यकर्ताले सामूहिक राजिनामा दिएका हुन् । भरतपुरमा रेणुलाई

केपी ओलीलाई एक सय किलोको माला

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले एक सय किलोको माला लगाइदिएका छन् । एक कार्यक्रममा सर्लाही पुगेका अध्यक्ष ओलीलाई एमालेका नेता कार्यकर्ताले सय किलोको माला लगाइदिएका हुन् ।

गगन थापाको प्रस्ताव: बरु हारौँ, गठबन्धन नगरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैसाख ३० गत्ने हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गरेका छन् । उनले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै

सत्ता गठबन्धनमा ठूला नेता हावी भए, हामीले गठबन्धन तोड्यौं: जसपा

धनगढी । सत्ता गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा)ले कैलालीमा अरू दलहरूसँग चुनावी तालमेल गर्ने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जसपा, लोकतान्त्रिक समाजवादी

पाँच दलीय गठबन्धनबाट बाहिरियो जसपा

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रमा पाँच दलीय गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भए पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले तीन ठाउँमा गठबन्धन नगर्ने निर्णय लिएको छ ।