राजनीति Archives - Page 192 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डले पनि ‘रुख’ चिन्हमा मतदान गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतदाता नामावली रहेको वडा नेपाली कांग्रेसको भागमा परेको छ। यससँगै प्रचण्डले पनि रुख चिन्हमा भोट हाल्ने भएका छन् । सत्ता गठबन्धन दलहरुबीच

भरतपुरमा २० वटा वडा कांग्रेसलाई, यसरी मिल्यो भागबण्डा

भरतपुर- सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा भएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी

भरतपुरमा एमाले र राप्रपा तालमेल गर्ने

नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा

निर्वाचन आयोगको निर्णयले गठबन्धनलाई फाइदै फाइदा

काठमाडौ – निर्वाचन आयोगले सत्ता गठबन्धन अनुकुल निर्णय गरेको आरोप लागिरहेका बेला मतपत्र छाप्ने निर्णय गठबन्धनका लागि झनै अनुकुल देखिएको छ । आयोगले ६ महानगरमा अन्तिम नामावलीपछि मात्र मतपत्र छाप्ने

गठबन्धनबाट अलग भयो माओवादी

बाँके । नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसलाई मेयर र जनता समाजवादीलाई उपमेयर दिने सहमति पाँच दलीय गठबन्धनमा भएको थियो। तर उम्मेदवारी दर्ताको समयअघि नै गठबन्धनको घटक माओवादी केन्द्रले यो निर्णय नमान्‍ने घोषणा

इलाम एमालेमा बिद्रोह: नेता कायकर्ताले दिए सामूहिक राजीनामा

मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा

स्वतन्त्रबाट मेयरमा उठेकी सुनितालाई एमालेले दियो उपमेयरको टिकट

मिस नेवा: समेत रहेकी मेयर पदमा उम्मेदवारी घोषणा गरिसकेकी सुनिता डंगोललाई नेकपा एमालेले काठमाडौं उपप्रमुखको टिकट दिएको छ। उनले यसअघि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् । विज्ञानमा स्नातकोत्तर

सुर्यबाट चुनाव लडे कमल थापा राप्रपा नेपालमा रहन नपाउने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिह्न लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त

यी हुन् एमालेबाट महानगरका मेयर र उपमेयर उमेदवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उमेदवारको टुंगो लगाएको छ । शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको

एमालेबाट काठमाडौंको मेयर केशव स्थापित ‘फाइनल’

काठमाडौं । नेकपा एमालेले काठमाडौंको मेयरका लागि केशव स्थापितलाई उठाउने निर्णय गरेको छ ।सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार उपमेयरमा

लुम्बिनी सांस्कृतिकमा अर्जुन कुर्मीको स्वतन्त्र उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा

रुपन्देही- सामाजिक अभियन्ता अर्जुन कुर्मीले लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि उपमेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । भैरहवामा एक कार्यक्रमकाबीच कुर्मीले उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय

भरतपूरमा गठबन्धन र एमालेको टक्कर, यस्तो छ नयाँ मतदातासहितको अंकगणित

भरतपुर- स्थानीय तहको निर्वाचन नजिकिएसँगै फेरि उठ्न चाहने जनप्रतिनिधिहरूले राजीनामा गर्ने लहर चलिसकेको छ भने पार्टीहरूले चुनावी अभियानलाई तिब्र बनाइरहेका छन् । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागबण्डा मिलाएपछि केहि