राजनीति Archives - Page 189 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएपछि नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीले सही मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । ‘अघिल्लो पटक

प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?

नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज हुने पत्रकार सम्मेलन नियमित हो। अघिल्लो सोमबार पनि माओवादीले पत्रकार सम्मेलन

माधव नेपालले भने: गठबन्धनबाटै हामीमाथि अन्याय भयो, बाहिरिन सक्छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरूले आफूहरूमाथि अन्याय गरेको बताएको छ । गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा

ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्। उनी ललितपुर महानगरका वर्तमान मेयर

कांग्रेस र माओवादीसँग बदला लिने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्। चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी

विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा डा. शेखर कोइराला निकट नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। उनका

पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट

पोखरा- नेकपा एमालेले सुन चोरीको आरोप लागेका दीपक पौडेलको उम्मेदवारी खोसेर एका विवादित व्यक्तिलाई मेयरको टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिएका पौडेलले एक पसलमा सुन

रुपन्देहीमा पनि तोडियो गठबन्धन

रुपन्देही- भागबन्डा नमिलेपछि रुपन्देहीमा पाँच दलीय चुनावी गठबन्धन तोडिएको छ । एकअर्काले आफ्ना अडान नछोडेपछि सत्तापक्षीय गठबन्धनले आआफ्ना उमेदवार सिफारिस गरेका छन् । १६ पालिका रहेको रुपन्देहीकाे बुटवलमा जसपाले आइतबार

एमाले पोखराका उम्मेदवार परिवर्तन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पोखराको मेयरका उम्मेदवार परिवर्तन गरेको छ। पोखराको मेयरमा प्रस्तावित दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि उसले कृष्ण थापालाई टिकट दिइएको छ। थापा प्रदेश

लगातार आठ खेल हारेर मुम्बईले बनाएको रेकर्ड

काठमाडौं- मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ । लगातार आठौँ खेल हारेको आइपिएलकै इतिहासमा यो पहिलो पटक हो । पाँच पटकको च्याम्पियन मुम्बई आइतबार

लुम्बिनी प्रदेशमा धमाधम एमाले छोड्दै नेता-कार्यकर्ता

बुटवल। नेकपा (एमाले) नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेका छन्। स्थानीय निर्वाचनका लागि उम्मेदवारी र टिकट वितरणमा व्यापक मनोमानी भएको उनीहरूले ठहर गरेका छन्। साथै

सुन चोरी काण्डले दीपक पौडेलको टिकट खोसियो: पोखरामा एमालेले उम्मेदवार फेर्ने

काठमाडौं- नेकपा एमालेले पोखराको मेयरमा उम्मेदवार बनाएका दीपक पौडेल सुन चोरीको काण्डमा फसेपछि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब दिएका छन् । पौडेलको एउटा विवादस्पद सिसिटिभी फुटेजसमेत