राजनीति Archives - Page 189 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

यौन दुर्व्यवहारको प्रश्नमा स्थापितले भने: केशव स्थापित बन्न

काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका गोविन्दलाई कांग्रेसको ‘लोप्पा’

काठमाडौं। मेयरमा लड्न नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट राजीनामा दिएका गोविन्द शाहलाई नेपाली कांग्रेसले हिस्स बनाएको छ। मेयरको टिकट पाउने आशामा प्रहरीको जागिर नै छोडेका उनलाई कांग्रेसले लोप्पा ख्वाएको छ

गेम इज ओभर, दोब्बर मतले हामी चुनाव जितिसक्यौँ: स्थापित

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले

कांग्रेसका भोट काट्न भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण

चितवन । कांग्रेसको भोट काट्न नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको

एकै नगरमा कांग्रेसले दुई जनालाई मेयरको टिकट दिएपछि तनाव

महोत्तरी- नेपाली कांग्रेसले बर्दिबास नगरपालिकाकाे मेयरका लागि दुईजनालाई टिकट दिएकाे छ । प्रल्हाद क्षेत्रीले टिकट पाएको दुई घण्टा नबित्दै चिरञ्जीवी हमालले पनि टिकट पाएका छन् । आफूलाई पार्टीले टिकट दिएको

इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी

पार्टीले टिकट नदिएपछि नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीले सही मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । ‘अघिल्लो पटक

प्रचण्डले किन गर्दैछन् पत्रकार सम्मेलन ?

नेकपा माओवादी केन्द्रले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ। माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज हुने पत्रकार सम्मेलन नियमित हो। अघिल्लो सोमबार पनि माओवादीले पत्रकार सम्मेलन

माधव नेपालले भने: गठबन्धनबाटै हामीमाथि अन्याय भयो, बाहिरिन सक्छौँ

काठमाडौं– नेकपा एकीकृत समाजवादीले गठबन्धनका अन्य दलहरूले आफूहरूमाथि अन्याय गरेको बताएको छ । गठबन्धन गरेर जाने सहमति भए पनि विभिन्न ठाउँमा आफ्नो पार्टीमाथि अन्याय भएको भन्दै पाँच दलीय गठबन्धनको बैठकमा

ललितपुर महानगरमा फेरि चिरिबाबुले नै पाए टिकट

ललितपुर– ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले चिरिबाबु महर्जनलाई नै उठाउने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान महर्जनलाई टिकट दिने निर्णय गरेका हुन्। उनी ललितपुर महानगरका वर्तमान मेयर

कांग्रेस र माओवादीसँग बदला लिने रामकुमारी झाँक्रीको घोषणा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्। चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी

विराटनगर महानगरमा नागेशले पाए मेयरको टिकट

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा डा. शेखर कोइराला निकट नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ। उनका

पोखरा एमाले : सुन चोरीका आरोपीबाट खोसेर झनै विवादित थापालाई टिकट

पोखरा- नेकपा एमालेले सुन चोरीको आरोप लागेका दीपक पौडेलको उम्मेदवारी खोसेर एका विवादित व्यक्तिलाई मेयरको टिकट दिएको छ । अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिएका पौडेलले एक पसलमा सुन