म विजय भएको होइन, कामको सुरुआत मात्रै गरेको
काठमाडौं- काठमाडौं महनागरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन्। आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम











