रामचन्द्र पौडेललाई सिर्जना सिंहले फर्काइन जवाफ
काठमाडौं- सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरको मेयरमा पराजित नेपाली कांग्रेसकी नेता सिर्जना सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप भएको छ । पौडेललाई सामाजिक सञ्जालमार्फत सिर्जना सिंहले प्रश्न गरेकी












