चुनाव हारेपनि ओलीका झन ठूला कुरा
काठमाडौं- स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपनि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पारा भने उस्तै छ । अन्य दललाई गाली गर्ने शैलीदेखि नेताहरूलाई होच्च्याउने उनको पुरानो बानी
काठमाडौं- स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपनि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पारा भने उस्तै छ । अन्य दललाई गाली गर्ने शैलीदेखि नेताहरूलाई होच्च्याउने उनको पुरानो बानी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथग्रहण गराउन दबाब दिइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा बजेट पारित भएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिएका छन् । गठबन्धनका शीर्ष तहमा

काठमाडौं- नेकपा एमालेमा अहिले दस भाई पक्षधर र अध्यक्ष केपी शर्मा ओलीबीच फेरि तिक्तता देखिएको छ । स्थानीय निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि ओलीविरुद्ध अभिव्यक्ति दिन थालेपछि एमालेमा फेरि तनाव बढेको

मध्यराति २ बजेर ३६ मिनेट जाँदा काठमाडौंबासीलाई तर्साउने भूकम्पको धक्का महसुस भयो । स्थानीयहरू मध्यरातमा भागाभाग हुने र त्रसित गराउनेगरि महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु भक्तपुरको चागुनारायणमा भएको जनाइएको छ ।

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास

विराटनगर- अध्यक्ष केपी शर्मा ओलीकै कारण स्थानीय तहको निर्वाचनमा एमालेले हारेको बहस भैरहेका बेला ओलीले भने पार्टीलाई पहिलो बनाउनका लागि अहिलेदेखि नै खट्न कार्यकर्तालाई कडा निर्देशन दिएका छन् । ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पनि यही गठबन्धन कायम रहने बताएका छन् । उनले शीर्ष नेताहरु पनि संघ र प्रदेशको निर्वाचनमा यही गठबन्धन कायम

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि बेरुजुको मात्रा घट्ने बताएका छन्। ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनबाट प्राप्त सिट तलमाथि भए पनि मुलुकमा एमाले नै ठूलो पार्टी भएको बताएका छन्। एमाले मोरङले शुक्रबार विराटनगरस्थित कञ्चनजंगा ब्याङ्केटमा आयोजना गरेको

काठमाडौँ- पार्टी अध्यक्ष केपी शर्मा ओलीको हल्का आलोचना गर्दा नेता घनश्याम भुसाललाई कारबाही गर्ने नेकपा एमालेले बलात्कारका आरोपी सांसदलाई भने संरक्षण गरेको छ । ओली नेतृत्वमा आएपछि एमालेमा यस्ता रोचक

स्थानीय निर्वाचनमा भएको सत्तारुढ दलको तालमेलबाट नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी लाभ लिएको नेपाली कांग्रेसको निश्कर्ष छ। कांग्रेस नेता प्रदीप पौडेल संयोजक रहेको मुल्यांकन उपसमितिको प्रवेदन अनुसार माओवादी केन्द्रले जितेका