योगेशको प्रश्न: अर्थमन्त्रीले मध्यरातमा मन्त्रालय बोलाएको व्यक्ति को
काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेटको अघिल्लो दिन मध्यरातको १२ बजे अमुक व्यक्तिसँग बसेर बजेटमा तलमाथि गरेको आरोप लगाएका छन् । भट्टराईले राजस्व र भन्सार दरमा












