राजनीति Archives - Page 157 of 761 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

चार कारणले चुनाव हारेको एकीकृत समाजवादीको निश्कर्ष

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहको चुनाव हार्नुको कारण पहिल्याएको छ । पार्टीले सोचेजस्तो परिणाम नआउनुका चार कारण पहिचान गरेको छ। मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा समीक्षात्मक राजनीतिक प्रतिवेदन प्रस्तुत

प्रचण्डले सरकार ढालेको खण्डमा एमालेले तत्कालै प्रधानमन्त्री बनाउने

काठमाडौं- नेकपा एमालेले अहिलेको गठबन्धन छोडेर सरकार ढालेको खण्डमा माओवादीका अध्यक्ष पुश्पकमल दाहल प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग गर्ने बताएको छ । एमालेका नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा

माओवादी फुटाउने नारायणकाजीको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाउने तयारी गरेको सूचना खुमलटार पुगेको छ । कि पार्टीलाई एमालेसँग मिलाउने नभए पार्टी फुटाउने तयारी गरेको सूचनाले माओवादीमा खैलाबैला मच्चिएको छ

बालेन शाहले किन गरे हेटौंडाको कार्यक्रम बहिस्कार ? यस्तो रहेछ कारण

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह हेटौंडामा आयोजित अभिमुखीकरण कार्यक्रममा असन्तुष्ट भएर काठमाडौं फर्किएका छन्। बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सोमबार हेटौंडा

सुरेन्द्र पाण्डेले मागे अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौँ– नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबारको संसद बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खासगरी करको

एमालेले अर्थमन्त्रीको जवाफ नसुन्ने

काठमाडौं- एमालेले बजेटमाथिको मन्त्रालयगत जवाफको क्रममा अर्थमन्त्रीको जवाफ सुन्न आफूहरू तयार नभएकोले उक्त विषय मंगलबारको कार्यसूचिबाट हटाउन माग गरे गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले यस्तो

प्रचण्डलाई थाहै नदिई नारायणकाजी लगातार किन धाईरहेका छन् ओली निवास ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्ता भैरहेको खुलेको छ । पार्टी जिम्मेवारीदेखि मन्त्री बनाउने बिषयमा प्रचण्डसँग असन्तुष्ट देखिएका श्रेष्ठ ओलीसँग नजिकिएको

देउवाले अमेरिकासँग गोप्य सम्झौता गर्न लागेको खुलासा

नेकपा एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग गोप्य ससंझौता गर्न लागेको खुलासा गरेका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनु पर्ने बताउँदै यस्तो खुलासा गरेका

विवादमा आएपछि अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने माओवादीको तयारी

काठमाडौं- अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले फिर्ता बोलाउने तयारी गरेको छ । अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीका शिर्ष नेताहारूले छलफल गरेको बताइएको छ । अर्थमन्त्रीको काम कारबाहीको विषयलाई लिएर

नयाँ पार्टी दर्ता गर्न बाबुराम समूह निर्वाचन आयोगमा

काठमाडौं- पार्टी अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेको भन्दै दबाब दिइरहेको समूह निर्वाचन आयोगमा पुगेको खुलेको छ । जसपाभित्र अहिले विवाद चर्किएको छ भने असन्तुष्ट समूह नयाँ पार्टी दर्ताको तयारीमा लागेको

एमाले सांसद झपट रावलले दिए मन्त्रीको मुख च्यात्ने धम्की

काठमाडौं- नेकपा एमालेका सांसदले मंरीको मुख च्यात्ने धम्की दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद झपड रावलले एक मन्त्रीले लेटरप्याड च्यातेको भन्दै उनको मुख च्यात्ने धम्की दिएका हुन् ।

विवादित बन्यो प्रधानमन्त्रीको अमेरिका भ्रमण, संसदीय समितिले पनि डाक्यो

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण विवादित बनेको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन नेकपा एमालेले माग गरेलगत्तै संसदीय समितिले उनलाई छलफलका लागि डाकेको छ । प्रतिनिधिसभा