राजनीति Archives - Page 152 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता, यस्तो छ अबको

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य वार्ता भएको छ । यता नेकपा एमालेसँग बाम गठबन्धनको चर्चा

मन्त्रीका पिएहरु रातारात करोडपति कसरी हुन्छन् ?

काठमाडौं- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टचारलाई प्रोत्साहन गरेको बताएका छन्। राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह

सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए सफाइ

काठमाडौं- सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र

सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति

काठमाडौं- सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल

एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित विषय स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिको छलफलमा सहभागी नहुने प्रयास गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार प्रधानमन्त्री देउवालाई एसपीपीबारे छलफल गर्न

‘आविष्कार केन्द्रसँग सहकार्य, युवालाई करियर परामर्श कक्षा’

काठमाडौं महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने नीति सार्वजनिक गरेको छ। मेयर बालेन्द्र शाहले आइतबार प्रस्तुत गरेको महानगरको नीति तथा कार्यक्रममा युवा पुस्ताको नवीन सोच र प्रविधिप्रतिको आकर्षणलाई बढावा दिन

काठमाडौंमा सवारी सुबिधामा कडाई, कर्मचारीले सवारी साधन पाउन अब नयाँ मापदण्ड

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारीले सरकारी सवारी साधन प्रयोगमा कडाई गर्ने भएको छ । महानगरले सरकारी कर्मचारी चढ्ने सवारीको सुविधालाई कार्य सम्पादनमा आधारित बनाउने भएपछि यसमा कडाई गरिने भएको हो ।

काँग्रेस बिपीका केन्द्रीय नेताहरू सर्लक्कै राप्रपामा

नेपाली काँग्रेस बिपीका केन्द्रीय नेताहरू राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस बिपी उपाध्यक्ष सुदर्शन सिटौला, सहमहामन्त्री दिपक कार्कीसहित केन्द्रीय नेताहरूलाई राप्रपामा प्रवेश गराएका हुन् । राप्रपा

संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमति

काठमाडौं- आउनै लागेको संसदीय निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुने भएको छ । आइतबार बसेको गठबन्धनको बैठकले आम निर्वाचनसम्म गठबन्धन गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री

जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार भएको छ । ज्ञापनपत्र बुझाउन आएको समूहले साहमाथि जुत्ता प्रहार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली

ईश्वर पोखरेल भन्छन्: एसपीपीको सत्यतथ्य खोज्नुपर्छ

केपी शर्मा ओली र ईश्वर पोखरेलको पालामै एसपीपी सम्झौता भएको भन्दै नेपाली सेनाले बताईरहँदा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने यसको सत्य तथ्य खोज्नुपर्ने बताएका छन् । उनले

गगन थापाको घोषणा: चुनावपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्छु

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको बताउँदै यसै पटकको निर्वाचनपछि प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । यहि संसदीय निर्चानपछि चुप्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने