मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन
काठमाडौ- निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ। आज बुधबार आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने











