नारायणकाजीको गुनासो: मैले बोल्दा भन्दा ओलीले बोल्दा झन
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले वामएकताकाे विषयमा बोल्दा भन्दा ओलीले एकताक विरुद्धमा बोल्दा धेरै जोडले ताली पड्काएको भन्दै दुख पोखेका छन् । उनले एकताको विरुद्धमा अभिव्यक्ति दिँदासमेत एमालेका