निजामति सेवामा आरक्षण बन्द हुने, यस्तो छ आयोगको
काठमाडौं- निजामती सेवालाई समावेशी बनाउन लागू गरिएको आरक्षण हटाउन सिफारिस गरिएको छ । विभिन्न १६ थरको वर्चस्व देखिएको भन्दै यसलाई सकेसम्म छिटो हटाउन सिफारिश गरिएको हो। राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण












