समीक्षा अधिकारीले भनिन्- क्षतिपूर्ति बापतको पैसा लिन्न
चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्। सामाजिक सञ्जालमा आएका












