झनै क्रुर बन्दै डोनाल्ड ट्रम्प: कोरोनासंग खेलाँची
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कार्यदलका विज्ञको डा. एन्थोनी फाउचीको सुझाव अस्वीकार्य भएको बताएका छन् । डा. फाउचीले लकडाउन हटाउन हतार गरे अमेरिकामा मृतक तथा संक्रमितको संख्या निकै











