कोरोना फैलाएको आरोपका बीच उहान ल्याबका प्रमुखले मुख
एजेन्सी- कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन्। निर्देशक वाङ यीले आइतबार











