ट्रम्पले किन खाइरहेका छन् मलेरियाको औषधि ?
काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न आफूले मलेरियाको औषधि खाइरहेको खुलासा गरेका छन्। उनकै सरकारले समेत यसरी जथाभावी औषधि खानु घातक हुन सक्ने चेतावनी दिइरहेका बेला सोमबारको पत्रकार












