अन्तराष्ट्रिय Archives - Page 71 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अमेरिका तनावग्रस्त: देशभर झडप

बीबीसी- अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा भएको ह’त्याको विरोधमा अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको छ। सयौँ मानिसहरूले जर्ज फ्लोइडको ह’त्यामा न्यायको माग

राकेश सूदको आरोप: राजनाथ सिंह र सेनापतिको कारण नेपाल-भारत सम्बन्ध इतिहासमै नराम्रो

काठमाडौं-नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सूदले भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनापति नरवानेको आलोचना गर्दै उनीहरूको बे’बकुफीले नेपालमा गिर्न लागेको ओली सरकारलाई प्राण भरेको आरोप लगाएका छन् शुक्ररबार ‘द हिन्दू’

चीनमाथि ट्रम्पको बढ्दो आक्रोश: प्रतिबन्ध लगाउने सङ्केत

एजेन्सी- चीनसँग निकै रुष्ट बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबिरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएका छन्। शुक्रबार विश्व स्वास्थ्य संगठन, हङकङको स्वतन्त्रता लगायत अन्य विषयमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको

डब्लुएचओसँग सबैप्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्। ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै उसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय

चीनले भन्यो: हामीलाई ट्रम्पको आवस्यकता छैन

बीबीसी- भारतसँगको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावप्रति चीनले प्रतिक्रिया जनाएको छ । सरकारी समाचारपत्र ‘ग्लोबल टाइम्स’ मा प्रकाशित एक लेखका अनुसार चीनले भारतसँग जारी

उत्तर कोरियाले लगायो अमेरिकालाई गम्भीर आरोप

एजेन्सी- उत्तर कोरियाले अमेरिकालाई गम्भीर आरोप लगाएको छ । आफ्नो मुलुक र आफूलाई बदनाम गरेको भन्दै उत्तर कोरियाली शासक किमजंग उनले आरोप लगाएका छन् । आफ्नो मुलुकको छवि अमेरिकाले बिगार्न

अस्ट्रेलियाबाट नेपाल फर्किन चाहनेको लागि तयारी सुरू

काठमाडौं- नेपाल फर्किन चाहने नेपालीहरूका लागि अस्ट्रेलियास्थित नेपाली दूतावासले आफ्नो विवरण दिनका लागि सूचना जारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको १२ जेठको निर्णयअनुसार नेपालीलाई फर्काउने व्यवस्था गर्न लागिएको दूतावासले

अमेरिकामा एकै दिन अत्यधिक संक्रमण: घट्ला भन्दा बढेको बढ्यै

काठमाडौं – चीनबाट सुरू भएको भनिएको कोरोना भाइरसले ५ महिनादेखि ताण्डव नै मच्चाएको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ । यो

लकडाउन खुकुलाे पारेपछि भारतमा बिजोग

काठमाडौं- भारतमा लकडाउन खुकुलाे भएसँगै कोरोना संक्रमण तीब्र गतिमा फैलिंदै गएको छ । प्रत्यक दिन संक्रमितहरूको संख्यामा नया रेकर्ड बन्दै गैरहेको छ । भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या

अमेरिकी राष्ट्रपतिले दिए फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड जे. ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की दिएका छन् । आफ्ना दुई ट्वीटलाई ट्विटरले फ्याक्ट चेकिङ चेतावनीको बिल्ला भिराएपछि सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की

इमरान खानले नेपालको पक्षमा बोल्दै भने: मोदी छिमेकीका लागि सबैभन्दा खतरा

काठमाडौं- नेपाल-भारत सीमा विवाद भैरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेपालको पक्षमा बोलेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तारवादी नीतिका कारण नेपाल–भारतबीच सीमा विवाद भएको आरोप समेत लगाएका

युद्धका लागि तयार रहन चिनियाँ राष्ट्रपतिको सेनालाई निर्देशन

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धका निम्ति तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रपति सीले मंगलबार एक आदेश जारी गर्दै दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न