चीनमाथि ट्रम्पको बढ्दो आक्रोश: प्रतिबन्ध लगाउने सङ्केत
एजेन्सी- चीनसँग निकै रुष्ट बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबिरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएका छन्। शुक्रबार विश्व स्वास्थ्य संगठन, हङकङको स्वतन्त्रता लगायत अन्य विषयमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको












