अन्तराष्ट्रिय Archives - Page 47 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

११० किलो तौल र ७४ वर्षीय उमेरले ट्रम्पको

बीबीसी । शुक्रबार बिहान कोरोना संक्रमित भएको खुलासापछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई शनिबार हेलिकप्टरमार्फत अस्पताल लगिएको हो । तर उनको स्वास्थ्य अवस्था सम्बन्धी स्वास्थ्यकर्मी र ह्वाइटहाउसका प्रमुखले फरकफरक बयान दिएपछि स्पष्ट

ट्रम्पका लागि अबका ४८ घण्टा एकदमै जोखिमपूर्ण हुने

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अबका ४८ घण्टा क्रिटिकल भएको चिकित्सकले बताएका छन्। कोरोना संक्रमणपछि उपचाररत ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि अब २ दिन क्रिटिकल भएको ट्रम्पका निजी चिकित्सकलाई

कोरोना लाग्नेबित्तिकै अस्पताल भर्ना किन भए ट्रम्प ?

काठमाडौं- कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ। संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै ट्रम्प उपचारका लागि अस्पताल भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राहुल र प्रियंका गान्धी पक्राउ, प्रहरीले गरे लछारपछार

काठमाण्डाै– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार पक्राउ परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रूतमार्ग नजिकैबाट बिहीबार

भारतमा सिनेमा हल र स्कुल खोल्न अनुमति

काठमाडौं- भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन्। अनलक–५ गाइडलाइन जारी गर्दै सरकारले सिनेमा हल, मल्टिप्लेक्स, एक्जिबिसन हल, इन्टरटेनमेन्ट पार्कलगायत अन्य थुप्रै सेवा खोल्ने

फस्दै डोनाल्ड ट्रम्प, करछलीको आरोपपछि लाग्यो झन गम्भीर आरोप

एजेन्सी- आय कर छलेको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि डेमोक्रेटहरुले राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएका छन् । अमेरिकी प्रनिनिधिसभाका अध्यक्ष नेन्सी पोलिसीले राष्ट्रपति ट्रम्पले विदेशी हितका लागि रकम खर्च गर्न

करछलीमा तानिए डोनाल्ड ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ। राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।

ओबामा जोडी बने विश्वकै सबैभन्दा प्रशंसनीय पुरुष र महिला

एजेन्सी- हालै सार्वजानिक नयाँ सर्वेक्षणको नतिजामा विश्वका सबैभन्दा प्रशंसनीय पुरुष र महिलामा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिशेल ओबामा शिर्ष स्थानमा पर्न सफल भएका छन् । युगभको उक्त सर्वेक्षणमा

चीनले सर्वसाधारणलाई भन्यो: अब आफ्नो सुरक्षा आफै गर्नु

एजेन्सी- राष्ट्रिय दिवस तथा मध्य शरद पर्वको अवधिमा लगातार ८ दिन लामो बिदा नजिकिँदै गर्दा चीनले आफ्नो सुरक्षा आफै गर्न सर्वसाधारणसमक्ष अपिल गरेको छ। बिदाका बेला पर्यटन क्षेत्र चलायमान हुने

ट्रम्पले चुनाव हारेपनि सत्ता नछाड्ने

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा पराजित भए शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरणको प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन्। उनको भनाइले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा हारेपनि ट्रम्पले पद छोड्न नमान्ने हुन्

चीनमा अर्को महामारी फैलियो: हजारौँ संक्रमित, उपचारका लागि अस्पताल तोकियो

काठमाडौं- चीनमा एक अर्को रोग ब्रुसेलोसिसको प्रकोप सर्लाग्दो गरी फैलिएको छ । गान्सु प्रान्तको राजधानी लान्झोमा तीन हजारभन्दा बढी व्यक्ति यसबाट संक्रमित भइसकेका छन् । लान्झोको स्वास्थ्य आयोगकाअनुसार यो रोग

भारतमा झनै तीव्र संक्रमण: संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं- भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो