अन्तराष्ट्रिय Archives - Page 45 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अर्नव गोस्वामी ट्रेन्ड शिर्ष स्थानमा: बन्द भैसकेको मुद्दामा

बीबीसी- बुधबार मुम्बइ पुलिसले रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई घरबाटै पक्राउ गरि पुलिसथाना लगेको छ । समाचार एजेन्सी एएनआइका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासु–ससुरामाथि समेत पुलिसले हातपात

ताजा अपडेट: जित नजिक बाइडेन, ट्रम्प धेरै पछाडी

एजेन्सी- अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिने आंकलन गरी पनि केहि स्थानको मत नगन्दै बाइडेन जीत नजिक पुगेका छन्। द एसोसियट प्रेसका अनुसार समाचार तयार

बाइडन बहुमतसहित जीत नजिक

काठमाडौं- मेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले अहिलेसम्मको मतपरिणाम/रुझानमा २२३ इलेक्टोरल भोट जितेका छन् । बहुमतबाट उनी ४७ मत मात्र टाढा छन् । बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प चाहिँ

नेपालबारे विवादास्पद अभिव्यक्ति दिने अर्नव गोस्वामी पक्राउ

काठमाडौं- भारतको रिपब्लिक टिभीका सम्पादक अर्णव गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। अरनवलाई बुधबार बिहान उनको मुम्बईस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले उनलाई भ्यानमा बसाएर रायगढ पुलिस चौकी लगेको छ।

आउन थाल्यो अमेरिकी निर्वाचनको मत परिणाम, बाइडेनले लिए अग्रता

एजेन्सी– शक्तिशाली देश अमेरिकाको राष्ट्रपति चुनावले विश्व नै तातेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मत परिणाम पनि आउन थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । अल जजिरा लगायतका

अमेरिकामा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौं- अमेरिकामा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । गएको २४ घन्टामा त्यहाँ १ लाख १ हजार ४६१ जना संक्रमित फेला परेका छन् । कुनै पनि

टर्कीमा शक्तिशाली भूकम्प: एथेन्स र ग्रिसमा समेत धक्का

एजेन्सी- टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ग्रीक टापु सामोसभन्दा उत्तरमा रहेको टर्कीको एजियन तटमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजिएस)ले

टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी- टर्कीमा शक्तिशाली भूकम्प गएको छ । समाचार संस्था एएफपीका अनुसार ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प गएको बताएको छ । भूकम्पबाट १ सय २० जना भन्दा बढी घाइते भएकाे एएफपीले जनाएकाे

भारतीय सीमामा चीनद्वारा सी नेतृत्वको खतरनाक सैनिक परिचालन

एजेन्सी– भारत र चीनवीचको सीमा विवाद अझै लम्बिने संकेत देखिएको छ । चीनको भारतसंग सीमा क्षेत्र पूर्वी लद्दाखमा तिव्र विवाद छ । दुवै देशबीच विवाद बढेसंगै चीनले भारतसंग सीमा जोडिएको

भारतमा एकाएक कसरी घट्यो संक्रमण ?

एजेन्सी- भारतमा लगातार चौथों दिन बुधबार पनि नयाँ काेराेना संक्रमित ५० हजारभन्दा कम थपिए । केही दिनयता भारतमा संक्रमित थपिने क्रम निरन्तर घटेको छ । संक्रमित थपिनेभन्दा निको हुने बढ्दै

ट्रम्पको चुनावी अभियान विरुद्ध उत्रिए डाक्टर एन्थोनी फाउची

एजेन्सी- अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् । बीबीसीसँगको अन्तर्वार्तामा डाक्टर फौचीले ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना

कोरोना दोस्रो लहरको त्रास: फ्रान्समा कडा लकडाउन घोषणा

एजेन्सी- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेका छन् । शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि