एउटा कमजोरीका कारण नेदरल्याण्ड्सका प्रधानमन्त्रीले दिए राजीनामा
एजेन्सी- बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्। बाल कल्याण सम्बन्धी कार्यक्रमको सही व्यवस्थापन नहुँदा थुप्रै परिवार आर्थिक संकटमा फसेको विषयमा









