अन्तराष्ट्रिय Archives - Page 38 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतीय सांसद होटलमा मृत फेला

एजेन्सी । भारतका एक सांसद मृत फेला परेका छन् । लोकसभा सदस्य मोहन देलकर दक्षिण मुम्बईको एक होटलमा मृत फेला परेका हुन् । उनको शव होटल सी ग्रीनमा फेला परेको

एउटै गल्तीका कारण जर्जियाका प्रधानमन्त्रीले दिए राजिनामा

एजेन्सी- जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । संसद सदस्य

चर्को विवादमा तानिए अमित शाह: पाए बेवकुफको उपाधि

एजेन्सी- उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित शाहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी कंग्रेस आईले आपत्ती जनाएको छ। गृहमन्त्री अमित

नेपालबारे भाजपाको गोप्य योजनाको खुलासा

काठमाडौं- भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न

ट्रम्पमाथि लागेको दोस्रो महाअभियोग पनि असफल

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । ६ जनवरीमा संसद भवनमा भएको हमलापछि ट्रम्पमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि बाइडेन र चिनियाँ समकक्षी सीबीच पहिलो पटक कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले

बाइडेनको ‘सरप्राइज’: चीनसँग सहकार्य गर्ने संकेत

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले

अमेरिकामा सेना परिचालन गरिने

एजेन्सी- संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन

ग्रेटा थनवर्गविरुद्ध उजुरी, इन्टरपोलमार्फत पक्राउ गर्ने तयारी

एजेन्सी- दिल्ली प्रहरीले जलवायु अभियन्ता ग्रेटा थनवर्गविरुद्ध मुद्दा दर्ता गरेको छ । ग्रेटाले अफवाह फैलिएको भन्दै दिल्ली प्रहरीले एफआइआर दर्ता गरेको हो । विश्वचर्चित जलवायु अभियन्ता ग्रेटाले बुधबार किसान आन्दोलनप्रति

जेफ बेजोसले अमेजनबाट राजिनामा दिँदै

एजेन्सी- अमेजनका संस्थापक जेफ बेजोसले राजिनामा दिने भएका छन् । बेजोसले कम्पनीको प्रमुख कार्यकारीबाट राजीनामा दिने भएका हुन्। आफ्ना अन्य व्यवसाय प्रवर्धनका लागि बेजोसले राजिनामा दिन थालेको बताइएको छ ।

आङ साङ सुची सहित नेताहरू सेनाको कब्जामा, म्यानमारमा सेनाले गरे ‘कू’

एजेन्सी- म्यानमारको सत्तरूङ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुचीलाई सेनाले नियन्त्रणमा लिएको छ। एनएलडीका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सेनाले सुचीसहित राष्ट्रपति विन

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना

एजेन्सी- क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पांच जनाको मृत्यु भएको छ । यसमा सवार चालक दलका सदस्यसहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले पुष्टि गरेको छ । स्थानीय