ट्रम्पविरुद्ध लागेका सांसदलाई ‘सुरक्षा खतरा’
बीबीसी- अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पलाई बुधवार महाभियोग लगाउन उनको पार्टीका १० जना सदस्यले साथ दिएपछि संसद्मा रिपब्लिकनहरूबीच गहिरो विभाजन देखापरेको छ। तल्लो सदनमा तेस्रो वरिष्ठताकी रिपब्लिकन नेत्री लिज चेनीले महाभियोगको