भारतीय नागरिकलाई न्यूजिल्याण्ड प्रवेशमा रोक
एजेन्सी- भारतमा नयाँ भेरियन्टको कोरोनाको महामारी फ़ैलिएपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाएकी छन् । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । समाचार












