अन्तराष्ट्रिय Archives - Page 36 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतमा भेटियो कोरोनाको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’

काठमाडौं- भारतमा फेरि कोरोनाको नयाँ स्वरूप भेटिएको छ । भारतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूपले झनै त्रसित बनाएको छ । महाराष्ट्रमा कोरोनाको ट्रिपल म्युटेन्ट भेरियन्ट फेला परेको हो। नयाँ ट्रिपल

भारतमा बेहाल: एकैदिन करिब ३ लाख संक्रमित, २ हजारको मृत्यु

काठमाडौं- भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। यो संख्या एक दिनमा संक्रमित थपिएका अहिलेसम्मकै बढी हो। त्यहाँ लगातार चौथो दिन साढे दुई लाखभन्दा

एकपछि अर्को देशले लगाउन थाले भारतमाथि प्रतिबन्ध

एजेन्सी- भारत अहिले निकै अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । हाल एकपछि अर्को देशले भारतीयलाई प्रतिबन्ध लगान थालेका छन् । त्यस्तै बेलायतले पनि कोरोना संक्रमण तीब्र गतिमा रहेको भारतलाई रेड लिष्टमा

कोरोना खोप सम्पन्न गरेको चिलीमा संक्रमण फेरि नियन्त्रण बाहिर: लकडाउन घोषणा

काठमाडौं- खोप कार्यक्रम सम्पन्न भएको चिलीमा कोरोना संक्रमण अनियन्त्रित रुपमा बढेको छ । संक्रमण अनियन्त्रित बनेपछि त्यहाँ पुनः लकडाउन गरिएको छ । चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिसले महामारी शुरु भएयताकै

भारतमा एकैदिन दुई लाख १६ हजार संक्रमित, ११ सय बढीको मृत्यु

काठमाडौ- भारतमा हालसम्मकै बढी संक्रमित भातिएका छन् । पछिल्लो २४ घन्टामा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका हुन्। यससंगैभारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७

अमेरिकाद्वारा रुसविरूद्ध आर्थिक प्रतिबन्धको घोषणा

काठमाडौं- अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसविरूद्ध आर्थिक प्रतिबन्ध लगाएको घोषणा गर्दै अमेरिकाले यस्तो निर्देशन दिएको हो । रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा

दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ घोषणा

एजेन्सी । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले कर्फ्यु लगाउने घोषणा गरेको छ । यसपटक भने दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’लगाउने भएको छ । ‘विकेन्ड कर्फ्यू’ शुक्रबार राति १० बजेदेखि सोमबार बिहान

पूर्वराजासँग हरिद्वार गएका योगी आदित्यनाथलाई कोरोना संक्रमण

काठमाडौं- नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँगै हरिद्वार कुम्भ मेलाको कार्यक्रममा सहभागी भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ। ५ अप्रिलमा उनले कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो डोज लिएका थिए

दुश्मन भनेपछि बाइडेन आफैले पुटिनलाई फोन गरे

एजेन्सी- अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपतिबीच मंगलबार कुराकानी भएको छ । रुसले अमेरिकालाई दुश्मन भनेको केही घण्टापछि दुबै नेताबीच कुराकानी भएको ह्वाइटहाउसले विज्ञप्तिमार्फत् जनाएको हो । ‘राष्ट्रपतिले रुसी

भारतमा कोरोना भयावह: एकै दिन झण्डै एक लाख ६९ हजार संक्रमित

एजेन्सी- भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह भएको छ । एकै दिन एक लाख ६९ हजार कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र भारतमा एक लाख ६९ हजार ८९९

नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा विद्यालय बन्दसँगै कर्फ्यू

काठमाडौं- भारतको उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द गरिएको छ । कोरोना संक्रमणदर बढेपछि सरकारले अप्रिल ३० सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । एक सयभन्दा बढी संक्रमित भेटिएका

इन्डोनेसियामा शक्तिशाली भूकम्प: ठुलो क्षती भएको अनुमान

एजेन्सी- इन्डोनेसियाको जाभा द्वीपमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ म्याग्‍निच्यूडको भूकम्प आएको बताइएको छ । भूकम्प गएको स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको