चर्को विवादमा तानिए अमित शाह: पाए बेवकुफको उपाधि
एजेन्सी- उत्तरपूर्वी भारतीय राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवको अमित शाहले नेपाल र श्रीलंकामा पनि बिजेपी सरकार बनाउने योजना रहेको भन्ने अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी कंग्रेस आईले आपत्ती जनाएको छ। गृहमन्त्री अमित












