अन्तराष्ट्रिय Archives - Page 27 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

सोनिया गान्धीको दाबीले भारतीय कांग्रेसमा तरङ्ग

नयाँ दिल्ली- भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको दाबीले पार्टीमा तरङ्ग ल्याएको छ । सोनियाले आफूलाई पार्टीको पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन् । आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी

रुसमा कोभिडको बेहाल: मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

काठमाडौं- रुसमा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक हजार मानिसको कोभिड १९ का कारण ज्यान गएको छ। शनिबार रुसमा कोरोना भाइरसको महामारीका कारण एक हजार भन्दा बढी

बेलायतमा सांसदको छुरा प्रहार गरी हत्या

काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेविड अमेसको हत्या भएको छ । उनको छुरा प्रहारबाट हत्या भएको बीबीसीले जानकारी दिएको छ । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एन

पाकिस्तानमा हाहाकार: चिनी र रोटी कम खान सरकारको आग्रह

इस्लामावाद- पाकिस्तानमा महँगी बढेपछि पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बाल्टिस्तान मामिलाका संघीय मन्त्री अली अमीन गण्डापुरले कम खान नागरिकसँग आग्रह गरेका छन्। उनले नागरिकलाई चियामा चिनी कम राख्न र रोटी

हङकङमा भेटिए चिनियाँ अर्बपति ज्याक मा

बेइजिङ- लामो समयपछि चिनियाँ अर्बपति ज्याक मा हङकङमा देखिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार हङकङमा केही कारोबारी सहयोगीका साथ खाना खाने समयमा उनको भेट भएको हो । गत वर्ष अक्टोबरमा

अमेरिकी रक्षा मन्त्रालयकै अधिकारीले भने: अमेरिका चीनसँग निकै पछाडी परिसक्यो

एजेन्सी- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रमुख सफ्टवेयर अफिसर निकोलस सैयानले अमेरिका चीनसँग निकै पछाडी परिसकेको बताएका छन् । उनले हालै पदबाट राजीनामा दिएका छन् । राजीनामापछि उनले आर्टिफिसियल इन्टेलिजेन्सको प्रतिस्पर्धामा

चीनसँग नझुक्ने ताइवानकी राष्ट्रपतिको उद्घोष

एजेन्सी- ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ। चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’

भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

काठमाडौं- भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ। गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको

अफगानिस्तानमा आत्मघाती हमला, कम्तीमा ५० को मृत्यु

अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। कुन्दुज सहरमा नमाज पढ्दै गरेका सिया मुस्लिम समुदायको मस्जितमा शुक्रवार आत्मघाती बम आक्रमण भएको बताइएको छ। तालिवानले

जम्मुकश्मीरमा भारतीय प्रहरी टोलीमाथ आक्रमण

एजेन्सी- जम्मूरूकश्मीरमा भारतीय प्रहरीमाथि आक्रमण भएको छ। शुक्रबार राति श्रीनगरको नाटिपोरा क्षेत्रमा प्रहरी टिममाथि आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। प्रहरीले जवाफी कारबाही गर्दा एक जनाको ज्यान गएको छ

एकाबिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, ठुलो जनधनको क्षती

एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिसाली भूकम्प गएको छ । बिहानै गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । आज एकाबिहानै गएकाले मृतक संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका

बिजुलीको पैसा तिर्न नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा

एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम