अन्तराष्ट्रिय Archives - Page 23 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

आकस्मिक अवतरण गर्दा विमान दुर्घटना, नौ को मृत्यु

एजेन्सी- डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै

युएईमा अब हप्तामा ३ दिन बिदा

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) मा अब सरकारी कार्य दिन र समय परिवर्तन हुने भएको छ । आगामी नयाँ वर्ष जनवरी १ देखि त्यहाँको शारजाह शहरमा लागू हुने नयाँ नियमअनुसार

अन्तरराष्ट्रिय उडान बन्द गर्ने भारत सरकारको निर्णय

काठमाडौं– भारत सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्ने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतले यस्तो निर्णय गरेको हो । संक्रमण फैलिन सक्ने भन्दै नियमित अन्तर्राष्ट्रिय उडान ३१

भारतले रूससँग सुरक्षा सम्झौता गरेलगत्तै रक्षाध्यक्षको रहस्यमय दुर्घटना, गम्भीर षडयन्त्रको चर्चा

काठमाडौं- भारतका रक्षाध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । बुधबार मध्याह्न भएको उक्त दुर्घटनामा रावतसहित १३ जनाको मृत्यु भएको हो । भारतको

हेलिकोप्टर दुर्घटना: रक्षाध्यक्षको अवस्था गम्भीर भेटिए, ११ जनाको शव भेटियो

काठमाडौं । रक्षाध्यक्ष बिपिन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारीलाई लिएर उडेको एमआइ-१७ हेलिकोप्टर आज तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शवलाई

भारतीय सेनाप्रमुख चढेको हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

तमिलनाडुको कन्नूरमा बुधबार सेनाको एमआई-१७ हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। जहाँ भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत पनि सवार थिए। दुर्घटनामा चार जना अधिकारीको मृत्यु भएको भारतीय

पाकिस्तानमा हेलिकप्टर दुर्घटना

इस्लामावाद- पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ। इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र

पोर्चुगलका राष्ट्रपतिले गरे संसद विघटन

काठमाडौं- पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन्

सुकीलाई अदालतले सुनायो चार वर्षको जेल सजाय

बीबीसी । म्यानमारकी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि लगाइएको विभिन्न अभियोग मध्येको यो पहिलो चरणको सुनुवाइ हो । ती सबै आरोपका लागि

भारतमा ‘ओमीक्रोन’का १८ नयाँ संक्रमित भेटिए

काठमाडौं- भारतमा आइतवार कोरोना भाइरसको ‘ओमीक्रोन’भेरियन्टका १८ नयाँ संक्रमित भेटिएका छन्। यिनमध्ये राजस्थानमा सबैभन्दा धेरै ९ संक्रमित भेटिएका छन्। त्यहाँ एक परिवारका ४ सदस्य हालै दक्षिण अफ्रिकाबाट फिरेका थिए। उनीहरुसहित

भोजमा गएका १७ जनालाई ओमिक्रोन संक्रमण

काठमाडौं- गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले शुक्रबार बताएका छन्। पार्टी जानेहरूमध्ये

दिल्लीमा फेरि बन्द भए विद्यालय

काठमाडौं। भारतको दिल्लीका वातावरण मन्त्री गोपाल राईले देशको राजधानी शहरमा अर्को सूचना नआएसम्म भोलीबाट लागू हुनेगरी विद्यालयहरूको भौतिक कक्षा बन्द गर्ने निर्णय भएको जनाएका छन्। बढ्दो वायु प्रदुषणलाई ध्यानमा राखेर