अन्तराष्ट्रिय Archives - Page 17 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रचण्डलाई ‘राष्ट्रघाती’ करार गर्ने अभियानमा नारायणकाजी समूह

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र एमसिसी सम्झौताको बचाउ गरेका छन्। दाहालले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा लामो व्याख्यासहित एमसिसीको बचाउ गरेका हुन्। सत्ता गठबन्धन जोगाउन पनि एमसिसीको

युक्रेनका राष्ट्रपति जेलेन्स्की देश छाडेर भागेको दाबी

लगातार आक्रमण गरिरहेको रुसले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की देश छाडेर भागेको बताएको छ । शुक्रबार साँझ जेलेन्स्की बंकरबाट भागेर पोल्याण्ड पुगेको दाबी रुशले गरेको छ । शुक्रवार साँझ आएको एक

भ्लादिमिर पुटिनलाई अर्को झट्का: मानार्थ पदवी पनि खोसियो

मस्को- युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको

युक्रेनको राजधानीमै रुसी सेना, बज्न थाले खतरा साइरन

एजेन्सी । युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्वीरहरुले देखाएका छन् । यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ

युक्रेनमा फँसेकालाई अन्य देशमा भागेर ज्यान जोगाउन सरकारको आग्रह

सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ ।  युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती

चीनले भन्यो: अमेरिकाले नेपाललाई दबाउन खोजे हामी प्रतिरोध गर्छौँ

बेइजिङ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले नेपालमा संयुक्त राज्य अमेरिकाले ‘दबाबकारी कूटनीति’ सञ्चालन गरिरहेकाले चीनले त्यसको प्रतिरोध गर्ने बताएका छन्। आज विदेश मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा सम्बोधन गर्दै

इमरान खान भेट्न पाकिस्तान पुगे बिल गेट्स

बिल एन्ड मेलिन्दा फाउन्डेनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन्। उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वसँग कुराकानी गर्ने बताइएको छ। उनले

चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ – अमेरिकाले एमसीसीमार्फत चीनलाई बदनाम गर्दैछ

चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले एमसीसी सम्झौतामार्फत अमेरिकाले चीनको बदनाम गर्न खोजेको आरोप लगाएको छ । ग्लोबल टाइम्समा बुधवार प्रकाशित एक समाचार प्रतिवेदनले अमेरिकामाथि यस्तो आरोप लगाएको हो । ‘मिलेनियम

एउटी शिक्षिका जसले आफ्नै विद्यार्थीलाई गरिन् पटक-पटक बलात्कार

न्युयोर्क- शिक्षकले छात्रालाई बलात्कार गरेका कैयौँ घटना त सुनिएको थियो तर अमेरिकामा एउटा अनौठो घटना घटेको छ । यो घटनामा शिक्षिकाले आफ्ना छात्रलाई पटकपटक बलात्कार गरेको खुलेको छ । तीन

युक्रेन आक्रमण गर्ने योजनाबाट पुटिन ‘ब्याक’, सीमाबाट सैनिक फिर्ता

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणबाट ब्याक भएका छन् । पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् । जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको

उडिरहेको विमानभित्र बलात्कार

लन्डन । एकजना बेलायती हवाइ यात्रुलाई रात्रिकालीन ट्रान्स एटलान्टिक उडानमा रहेको विमानको बिजिनेस क्लासमा एकजना महिलालाई बलात्कार गरेको आशंकामा गिरफ्तार गरिएको छ । नाम नखुलाइएका पीडित महिला पनि बेलायती नागरिक

योगी आदित्यनाथलाई गोरखपुरमा सुभावतीको चुनौती

काठमाडौं : भारतको उत्तर प्रदेश राज्यमा भोलि बिहीबारदेखि विधानसभा चुनाव सुरु हुँदैछ । निर्वाचनका लागि सबै दलले बुधबार उम्मेदवारको टुंगो लगाएका छन् । बीबीसी हिन्दीकाअनुसार यूपीका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथ