अन्तराष्ट्रिय Archives - Page 16 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

लकडाउनका कारण चीनको जनजिवन अस्तव्यस्त

काठमाडौं । कोभिड–१९ महामारी सुरु भएदेखिकै उच्च संक्रमण वृद्धिपछि चीनले अझ धेरै क्षेत्रमा लकडाउन जारी गरेको छ । यसमा पूरै जिलिन प्रान्त र प्राविधिक हब पनि भनिने सबैभन्दा व्यस्त सहर

पाकिस्तानका एक नेता पक्राउ

पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल-एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो। उनलाई

अमेरिकाले लगायो रुसी नागरिकमाथि प्रतिवन्ध

काठमाडौं । उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ । पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको

एलन मस्कले ‘सातोसी नाकामोतो’को पोल खोलेपछि इन्टरनेट जगतमा हलचल

न्युयोर्क- विश्वका सर्वाधिक धनी अर्बपति एलन मस्कले सातोसी नाकामोतो षडयन्त्र सिद्धान्तबारे पोस्ट गरेर अनलाइनमा हलचल पैदा गरेका छन् । उनको यस कार्यले रहस्यमय विटक्वाइन विकासकर्ताको पहिचान सम्बन्धमा पुनः अनुमानहरु जगाइदिएका

चीनमा कोरोना फेरि फैलियो, केही सहरमा लकडाउन घोषणा

एजेन्सी- कोभिड संक्रमण निरन्तर बढिरहेपछि चीनको उत्तरपूर्वी सहर चाङ्गचुनमा लकडाउन घोषणा गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण दुई वर्षमा पहिलो पटक चीनको दैनिक कोभिड संक्रमण १० हजार नाघेको

भारतले पाकिस्तानसँग माफी माग्यो

भारतीय रक्षा मन्त्रालयले पाकिस्तानसँग माफी मागेको छ । तीन दिनअघि भूलवश पाकिस्तानी भूभागमा मिसाइल प्रहार हुन गएको भन्दै उक्त घटनाप्रति भारतले माफी मागेको हो। नयाँ दिल्लीस्थित भारतको रक्षा मन्त्रालयले शुक्रबार

अब पञ्जाब राज्यमा पनि आम आदमी पार्टीको सरकार

काठमाडौँ — भारतमा ५ राज्यमा विभिन्न चरणमा भएको विधानसभा चुनावको सुरुवाति मतपरिणाम आउन थालेको छ । सुरुवाति मतपरिणाम अनुसार ४ राज्यमा भारतीय जनता पार्टी(बीजेपी) र एउटामा आम आदमी पार्टी अगाडि

युक्रेनमा रुसले थाल्यो हवाई, जमिन र समुद्रबाट आक्रमण

एएफपी- रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।

जापानले लगायो रुसमाथि थप कडा प्रतिबन्ध

काठमाडौं– जापानले रुसमाथि लगाएको प्रतिबन्ध थप कडा बनाएको छ । जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयले रुसको लागि जोखिमको

युक्रेनमा युद्धविराम गर्ने रुसको घोषणा

रुसले युक्रेनमा फेरि अस्थायी युद्धविराम घाेषणा गरेकाे छ । रुसी सशस्त्र सेनाले युक्रेनको राजधानी किएभ, मारिउपोल, खार्किभ तथा सुमी शहर छोड्नका लागि युद्धविराम घोषणा गरिएको जनाएकाे छ । उक्त युद्धविराम

रुसद्वारा युद्धविरामको घोषणा

किभ : रुसले युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो

पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी

युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार एलेक्सी एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक