स्वास्थ्य Archives - Page 58 of 73 - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

एमालेका पूर्व स्वास्थ्यमन्त्रीले भने: डा. केसीलाई बचाउनु गलत

काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक आमरण अनसनमा बस्दै आएका डा गोविन्द केसीलाई मर्न दिनुपर्ने बताएका छन्। राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा

लिङ्ग बढाउने र स्तन घटाउने भन्दै ठगी गर्ने १५ जना प्रहरी खोरमा

काठमाडौं– उपत्यकाका  यौन शक्ति तथा यौन अंगको आकार बढाउने भन्दै औषधी बिक्रिका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलि सेन्टरका संचालकहरु पक्राउ परेका छन् । प्रहरीको

अशक्त बिरामीलाई मासिक पाँच हजार दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सर रोगी र

कहिल्यै सुध्रिएन पाल्पा जिल्ला अस्पताल

पाल्पा । जिल्ला सरकारी अस्पतालको सेवा र गुणस्तर सुधारका लागि विभिन्न प्रयास भए पनि कहिल्यै सुध्रिन सकेको छैन । यहाँको सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न पहल पनि भए । तर यहाँ काम

जाडोमा हात फुटे अपानाउनु होस् यी ७ टिप्स !

– फुटेको हातलाई चाँडै सुन्दर बनाउँन नियमित मोश्चराइजर लगाउँनुपर्छ । यसबाट हातको सुख्खापन या फुटेको छाला चाँडै ठिक हुन्छ । – हातमा रसायनयुक्त वस्तुको साटो प्राकृतिक उत्पादनको प्रयोग आवश्यक हुन्छ

यी खानेकुरा खानाले मुटुसम्बन्धी लाग्ने रोगबाट जोगिन सकिन्छ

एजेन्सी– हिजोआज हाम्रो खानपान र जीवनशैलीले धेरै मानिस मुटुसम्बन्धी रोगग्रस्त हुन थालेका छन्। यी खानेकुराले हामीलाई मुटुसम्बन्धी रोगबाट जोगिन सघाउँछन्। मसलाजन्य ताजा पात भोजनमा नुन र चिल्लो पदार्थको साटो हामीले प्याज,

चर्को शुल्क लिने अस्पतालविरुद्ध मुद्धा दायर गरिँदै

अस्पतालहरुले विभिन्न सेवाका नाममा चर्को शुल्क असुल्दै आएको फेला परेपछि सरकारले ती अस्पतालविरुद्ध मुद्धा चलाउने भएको छ । अनुगमन र बयानको क्रममा बिरामीबाट चर्को मुल्य असुलेको पुष्टि भएपछि आपुर्ति व्यवस्थापन

मेडिकल लिटेरेचर मेला सम्पन्न

पुष १, काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको पहलमा मेडिकल लिटेरेचर मेला २०१७ आज राष्ट्रिय सांस्कृतिक संस्थानमा सम्पन्न भयो । डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा

आम्दालाई महिला स्वास्थ्य अनुसन्धान केन्द्र बनाउछौं : काँग्रेस

बुटवल, १६ मंसिर, नेपाली काँग्रेसले बुटवलको दीपनगरमा रहेको सिद्धार्थ वाल तथा महिला अस्पताल आम्दालाई महिला स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आसन्न प्रतिनीधि तथा प्रदेश

गगन थापा जिताउन डा गोविन्द केसीको अपिल (भिडियो सहित)

काठमाडौं । मेडिकल माफियाका बिरुद्द कैयौं पटक अनसन बसेका डा. गोबिन्द केसी गगन थापाको पक्षमा उभिएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार एवं काँग्रेस नेता गगन थापाको पक्षमा

प्लास्टिकको गिलासमा चिया पिउनु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक

एजेन्सी । अफिसमा काम गर्दा वा बाहिर गएका बेलामा हामीले धेरै जसो चियापानी पिउन प्लास्टिकका ग्लासको प्रयोग गर्ने गर्छौँ । कतिपय स्थानमा प्लास्टिकको गिलास नै सफा र उपयुक्त लाग्ने भएकाले

दूध र केरा सँगै खाँदा फाइदा भन्दा बेफाइदा बढी !

केरा र दूध दुवै पोषक तत्वले भरपूर हुन्छन् । प्रायः जसो मानिसले आफ्नो मसल्स बनाउने तयार गरिरहँदा उनलाई केरा र दूध खान सल्लाह दिइन्छ । त्यस्तै बनाना शेक पनि मानिसलाई