स्वास्थ्य Archives - Page 45 of 73 - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

डा. केसीको समर्थनमा कैलालीको बौनियामा र्‍याली 

गोविन्द बीसी / बौनिया । चिकित्सा शिक्षामा सुधारका लागि १५ औं पटक अनसनरत डा. गोविन्द केसीको माग सम्वोधन गरी उनको जीवनरक्षाका लागि अग्रसरता लिन यूवा दबाब समूहले सरकार संग माग

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको १७ औ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य स्थिति धेरै नाजुक भैसकेको

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले सोमबार वार्ता टोली गठन गरेलगत्तै शिक्षा मन्त्रालयमा वार्ता  थालिएको हो।

देशभर स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने तयारी

काठमाडौँ– नेपाल चिकित्सक संघले प्रा डा.गोविन्द केसीको मागप्रति बेवास्ता गरिए देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द

आन्दोलन गर्ने चिकित्सकलाई सरकारको कडा चेतावनी

सरकारले अनशनतरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधारका लागि सरकार आफैँ

जनताले जिताउने, माफियाको काम गर्ने सरकार- डा. केसी (पूर्णपाठ)

यस्तो छ डा केसीको सम्बोधनको पूर्णपाठ : ‘नमस्कार महानुभावहरु! म अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दै छु। म जुम्लामा सत्याग्रहमा छु। जुम्लामै किन गर्नुपर्‍यो सत्याग्रह भन्ने कुरामा चाहिँ, एक

अनसनको १६औं दिन: देश गल्यो, सरकार गलेन

काठमाडौं- चिकित्सा क्षेत्र सुधारको माग राखी डा गोविन्द केसीले १५औं अनसन थालेको १६ दिन भएको छ। जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा केसीको स्वास्थ्यमा जटिलता आउन थालेको छ। डा

डा. गोविन्द केसीको समर्थनमा कैलालीको लम्कीमा हस्ताक्षर अभियान संकलन(फोटो फिचर)

रमित पाण्डे / लम्की । १४ दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा कैलालीको लम्कीमा हस्ताक्षर अभियान संकलन गरीएको छ । लम्की दबाब समुहले आयोजना गरेको कार्यक्रममा पेसामा सहभागि,विद्यार्थी

डा. केसीको प्रश्न: नेपालमा अहिले कुनै सरकार छ र ?

काठमाडौं । सत्याग्रहमा रहेका डा. गोविन्द केसीले नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई नेपालमा अहिले  सरकार छ र ? भन्ने प्रश्न गरेका छन् । डा. केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य बिज्ञान

ओलीलाई गगनको आग्रह: संसारका मानिस मुर्ख छैनन, अध्ययन गर्नुस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कुन ज्ञानको स्रोतले काठमाण्डुमा थप मेडिकल कलेज खोल्न पाइने कुरा गर्दै हिँडेको भनेर प्रधानमन्त्री र शिक्षामन्त्रीलाई प्रश्न गरेका छन्। माथेमा कार्यदलले दिएको प्रतिवेदन गहिरोसँग

वातावरण बनाउंदै सरकार, डा. केसीलाई नयाँ चिन्ता

जुम्ला – १४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार देखिएको छ । जुम्लामा अनशनरत केसीको स्वास्थ्य थप कमजोर बन्दै गएपछि सरकार गम्भीर बनेको हो

वार्ता गर्न डा. केसी तयार !

१३ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीले आफ्ना मागका सम्बन्धमा सरकारले वार्ता टोली गठन गरे आफू पनि वार्ता टोली पठाउन तयार रहेको बताएका छन् । यसअघि आफूसँग भएको सम्झौताअनुरूप सरकार आफूसँग