गायिका इन्दु बानियाँको ‘पहिलो प्रेम’ सार्वजनिक(भिडियो सहित)
गायिका इन्दु बानियाँको म्युजिक भिडियो ‘पहिलो प्रेम’ सार्वजनिक भएको छ । नेपाली गीत सङ्गीतको सृजनामा डेनमार्कमा बस्ने नेपालीहरूको बढ्दो सक्रियताकाबीच डेनमार्कमा छायाङ्कन भई निर्माण गरिएको सो म्युजिक भिडियो भर्खरै सार्वजनिक












