तीज गीत गर्भ पतन सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीज गीत गर्भ पतन सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट 

लोक गायक विनोद पाण्डे र गायिका निरु गुरुङ्गको तीज  कोसेली गर्भ पतन सार्वजनिक भएको छ  ।
उमङ्ग म्युजिक प्रा लिले उक्त  गीत सार्वजनिक गरेको हो  ।

पछिल्लो  समयमा लोकसंगीत क्षेत्रमा देखिएको छाडापनलाई चिर्दे पुरानो  संस्कृतिलाई जगेर्ना गर्न प्रयास गरिएको छ बताएका छन्  ।लय/शब्द विनोद पाण्डे रहेको उक्त गीतको स्वरमा   गायिका निरु गुरुङ्गले साथ् दिएकी छन्  ।

शम्भु चालिसे छायाङ्कन गरेको भिडियोलाई कुमार के सीले निर्देशन र दीपक विष्टले सम्पादन गरेका हुन् ।उक्त गीतमा राजु पौडे /अनिता बस्नेत /निशान पाण्डे / ईश्वरी पाण्डे आदिको  अभिनय रहेको छ। गीतमा बाल कलाकार  स्मुती पाण्डे र  स्कुत पाण्डे अभिनय  पनि देख्न सकिन्छ ।