रवि ओडको पहिलो गीत सार्वजनिक (भिडियो समेत)
काठमाडौं– दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। शुक्रबार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियो मार्फत् उनी











