बृहत् घोडाघोडी साँस्कृतिक महोत्सवमा दर्शकको बाक्लो उपस्थिति
विशाल पाण्डेय सुखड , कैलाली ।। शिक्षा तथा प्राकृतीक बिकास मञ्च सुखडको आयोजनामा सुरु भएको बृहत् घोडाघाडी साँस्कृतीक महोत्सवमा सोमबार दर्शकको बाक्लो उपस्थिति रहेको थियो । बिशेषगरि सोमबार माघे संक्रान्ति पर्व












