प्रचण्ड बने हिमालयन बैंकको अध्यक्ष
काठमाडौं– हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो। श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। हिमालयन बैंक












